२२ कार्तिक २०८३, आइतबार । November 8, 2026

रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा


२१ चैत्र २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । सरकारको निर्णयअनुसार आगामी आइतबार, चैत २४ गते, देशभर सार्वजनिक बिदा प्रदान गरिने भएको छ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै रामनवमीको अवसरमा विशेष बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो। धार्मिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्ने उद्देश्यसहित सरकारले यो निर्णय लिएको मन्त्रालयले स्पष्ट पारेको छ। रामनवमी हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख पर्व हो, जसमा भगवान श्रीरामको जन्मोत्सवको रूपमा विशेष पूजा–आराधना गरिन्छ।

यस दिन देशभरका मन्दिरहरूमा भक्तजनहरूको विशेष भीड लाग्ने गर्दछ। सरकारको यो निर्णयले पर्वको उत्सवलाई अझ भव्य र उल्लासमय बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ५ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

काठमाडौँ । तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि