३० भदौ २०८३, मंगलबार । September 15, 2026

तीनकुने घटनाः सविनको पोस्टमार्टम रिपोर्ट सार्वजनिक, १ गोली लागेको पुष्टि

काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमले उनको शरीरमा एक गोली लागेको पुष्टि गरेको छ। प्रहरी स्रोतका अनुसार, महर्जनलाई लागेको गोली उनको दायाँ हातको कुहिनो नजिकबाट छिरेर कोख हुँदै ढाडबाट निस्किएको देखिएको छ। चैत १५ गते राजावादी समूहले आयोजना गरेको आन्दोलनका…