२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

ओली र मोदीबीच ४५ मिनेटको भेट, ‘सकारात्मक संवाद’ भएको ओलीको दाबी


२१ चैत्र २०८१, शुक्रबार  

48
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटलाई सकारात्मक र फलदायी भएको बताएका छन्।

थाइल्याण्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा बिहीबार दुई प्रधानमन्त्रीबीच करिब ४५ मिनेट एक्लाएक्लै वार्ता भएको थियो। भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, “मोदीजीसँगको संवाद राम्रो र सकारात्मक भयो, अहिलेलाई यत्ति मात्रै भन्न चाहन्छु।” उनीहरूबीचको यो भेट बिम्स्टेकको छैटौँ शिखर सम्मेलनको समापनपछि पूर्वनिर्धारित तालिकाअनुसार सम्पन्न भएको हो।

यसअघि ओली र मोदीबीच संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन गएको बेला असोज ७ गते अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको थियो।

प्रधानमन्त्री ओली र मोदीबीचको पछिल्लो भेटलाई क्षेत्रीय सहकार्य र द्विपक्षीय सम्बन्ध मजबुत पार्ने अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ४ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध