३० भदौ २०८३, मंगलबार । September 16, 2026

प्रतिनिधिसभा बैठक पुनः स्थगित, विपक्षीको अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पुनः स्थगित गरिएको छ। बिहान ११ बजेका लागि तय भएको बैठक निर्धारित समयभन्दा केही ढिलो गरी सुरु भए पनि विपक्षी दलहरूको अवरोधका कारण नियमित रूपमा सञ्चालन हुन सकेन। विशेष गरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको स्पष्टीकरण माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो।…