२८ असार २०८३, आइतबार । July 12, 2026

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै


१९ चैत्र २०८१, बुधबार  

9
Shares

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुने भएको छ।

यस भेटवार्ताअघि प्रधानमन्त्री ओली थाइल्याण्डका समकक्षी शिनावातको स्वागत समारोहमा सहभागी भएका थिए। थाइल्याण्डका प्रधानमन्त्री निवातको निमन्त्रणामा नेपालका प्रधानमन्त्री ओलीले पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण गर्दैछन्।

भेटवार्तापछि, संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ। साथै, विभिन्न गैरसरकारी र व्यावसायिक संस्थाबीच सहमतिपत्र आदानप्रदान हुने बताइएको छ।

सम्झौतापछि दुवै प्रधानमन्त्री संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ। प्रधानमन्त्री ओली आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट पनि गर्ने छन्।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ११ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर