१० चैत्र २०८२, मंगलबार । March 24, 2026

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकतामा राख्ने घोषणा गरेका छन्। ‘हामी स्थानीय कच्चा पदार्थ र सीपलाई समेटेर औद्योगिक विकासलाई अघि बढाउनेछौं,’ राष्ट्रपति पौडेलले भने, ‘आयात प्रतिस्थापन गर्दै निर्यातको प्रवर्धन गरेर मुलुकलाई आत्मनिर्भर बनाउन विभिन्न उद्योग व्यवसायलाई प्रोत्साहित…