३१ बैशाख २०८३, बिहिबार । May 14, 2026

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता


१९ बैशाख २०८२, शुक्रबार  

27
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकतामा राख्ने घोषणा गरेका छन्।

‘हामी स्थानीय कच्चा पदार्थ र सीपलाई समेटेर औद्योगिक विकासलाई अघि बढाउनेछौं,’ राष्ट्रपति पौडेलले भने, ‘आयात प्रतिस्थापन गर्दै निर्यातको प्रवर्धन गरेर मुलुकलाई आत्मनिर्भर बनाउन विभिन्न उद्योग व्यवसायलाई प्रोत्साहित गरिनेछ।’ त्यसैगरी, सहकारी र सामुदायिक क्षेत्रलाई उद्योगमा आकर्षित गर्दै, व्यवसायिक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने योजना पनि सरकारले अघि सारेको छ।

यस घोषणाले नेपालको उद्योग क्षेत्रलाई आत्मनिर्भरता र दीर्घकालीन विकासको दिशा दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली