एजेन्सी । युक्रेनले लगातार दोस्रो दिन पनि ड्रोनमार्फत रसियाका विमानस्थलहरूलाई लक्षित गरेपछि, रसियाले मस्कोका चार प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको छ। रसियाको उड्डयन नियामक संस्था ुरोसाभियात्सियाुले सुरक्षा सुनिश्चित नभएसम्मका लागि यो निर्णय लिएको जानकारी दिएको हो। मस्कोका मेयर सर्गेइ सोब्यानिनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, कम्तीमा १९ युक्रेनी ड्रोनहरू विभिन्न दिशाबाट मस्कोमा प्रवेश गर्नु अघि…