२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

नेप्से सूचकमा हल्का सुधार, हाइड्रोपावरको दबदबा कायम

काठमाडौं । मंगलबारको सेयर बजार कारोबार सामान्य उकालो लागेर सकिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४ अंकले वृद्धि भई २६१४ विन्दुमा अडिएको छ। आज सेयर बजारमा करिब २ करोड कित्ता सेयर किनबेच भएका छन्, जसअनुसार कुल कारोबार रकम ८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। कारोबार भएका १२० कम्पनीको सेयर मूल्य बढेको छ…