४ आश्विन २०८३, आइतबार । September 20, 2026

पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा ड्यामसाइड नजिकै बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। बुटवलतर्फ गइरहेको लु १ क २५१७ नम्बरको टिपरको टायर पञ्चर भएपछि सवारी नियन्त्रण गुम्दै करिब ६५ मिटर तल तिनाउ खोला किनारमा खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक, रुपन्देही सियारी गाउँपालिका–२ का करिब २६ वर्षीय प्रभाकर यादवलाई…