१ पुस २०८२, मंगलबार । December 16, 2025

आशाको देशबाट आँसुका धारा बगाउँदै फर्किए ३७ नेपाली

काठमाडौं । अमेरिका सरकारले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा ३७ जना नेपालीलाई डिपोर्ट गरी आइतबार राति चार्टर्ड विमानमार्फत काठमाडौं पठाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ती नेपालीहरु स्वदेश फर्किएका हुन्। उक्त समूहमा ३२ जना पुरुष र ५ जना महिला रहेका छन्। उनीहरु भिसा अवधि सकिएपछि पनि अमेरिकामा बसोबास गरिरहेकाले वा कानुनी प्रक्रिया पूरा नगरेको आरोपमा नियन्त्रणमा…