काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा रहेका ११ वटा मुख्य राजमार्गको सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले बिहीबार बिहान ९:१६ बजे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विभिन्न जिल्लाका सडकहरू अवरुद्ध भएको जनाएको हो। प्रहरीका अनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, म्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती राजमार्गहरूमा…