४ आश्विन २०८३, आइतबार । September 20, 2026

फिफा क्लब विश्वकपः इन्टर मिलान र मोन्टेरीको रोमाञ्चक बराबरी

काठमाडौं । फिफा क्लब विश्वकपअन्तर्गत समूह ‘इ’ मा आज बिहान भएको खेलमा इटालियन क्लब इन्टर मिलान र मेक्सिकन टोली मोन्टेरीले १–१ को रोमाञ्चक बराबरी खेलेका छन्। मोन्टेरीले खेलको २५औं मिनेटमा सुरुआती अग्रता लिएको थियो। टोलीका अनुभवी डिफेन्डर सर्जियो रामोसले हेडमार्फत गोल गर्दै टिमलाई अघि बढाएका थिए। तर पहिलो हाफको अन्त्यतिर, ४२औं मिनेटमा इन्टरका स्ट्राइकर लाउतारो…