७ असार २०८३, आइतबार । June 21, 2026

अमेरिकामा विद्यार्थी भिसा खुल्दै, तर सामाजिक सञ्जाल खाता पब्लिक राख्नुपर्ने

एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले विदेशी विद्यार्थीहरूका लागि भिसा अपोइन्टमेन्टको तालिका फेरि सुरु गर्ने घोषणा गरेको छ। नयाँ प्रणाली अन्तर्गत अब भिसा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल गतिविधि समेत कडाइका साथ अनुगमन गरिनेछ। मन्त्रालयको भनाइ अनुसार, भिसा आवेदकहरूको सामाजिक सञ्जाल प्रोफाइल सार्वजनिक राख्नुपर्नेछ। यसले सम्बन्धित निकायलाई आवेदकहरूको पृष्ठभूमि राम्रोसँग बुझ्न मद्दत पुर्‍याउनेछ। मन्त्रालयले एक प्रेस…