३१ आश्विन २०८३, शनिबार । October 17, 2026

१३ वर्षीया रचित बुढाथोकीले पौडीमा जिते १० मेडल


२० जेष्ठ २०८३, बुधबार  

12
Shares

काठमाडौं । १३ वर्षीया पौडी खेलाडी रचित बुढाथोकीले काठमाण्डौं महानगरपालिकाद्वारा आयोजित वडास्तरिय पौडी प्रतियोगितामा ७ सिल्भर र ३ कास्य पदक हात पारेका छन्।

धापाखेलस्थित जेम्स स्कुलमा कक्षा ८ मा पढ्दै गरेका रचितले काठमाडौं महानगरपालिका वडा नम्बर ७ को प्रतिनिधित्व गर्दै प्रतियोगितामा आफ्नो वडालाई दोश्रो स्थान दिलाए। बालाजुको बाइसधारामा आयोजित वडास्तरिय पौडी प्रतियोगितामा १६१ अंकसहित वडा नम्बर २९ विजेता बनेको थियो । यस्तै, वडा नम्बर ७ ले १२१ अंकसहित दोश्रो स्थान हासिल गर्‍यो।

काठमाडौं महानगरपालिकाले खेल प्रवर्द्धन गर्न भन्दै यस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि