८ चैत्र २०८२, आइतबार । March 23, 2026

फिफा क्लब विश्वकप: अल हिलाललाई हराउँदै फ्लुमिनेस सेमिफाइनलमा

एजेन्सी । ब्राजिलियन क्लब फ्लुमिनेसले फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। गएराति अमेरिकाको अर्लान्डोस्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा सम्पन्न क्वार्टरफाइनल खेलमा साउदी अरबको प्रतिष्ठित क्लब अल हिलाललाई २–१ गोल अन्तरले पराजित गर्दै फ्लुमिनेस अन्तिम चारमा पुगेको हो। खेलको पहिलो हाफमा ब्राजिलियन टोलीले प्रभावशाली खेल प्रस्तुत गर्‍यो। ४०औं मिनेटमा म्याथियस मार्टिनेलीले पेनाल्टी क्षेत्रबाहिरबाट आकर्षक लेफ्ट…