३ आश्विन २०८३, शनिबार । September 19, 2026

आजको मौसमः यी प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौं । देशभर हाल मनसुनी वायुले प्रभाव जमाइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानको आसपास र पूर्वतर्फ औसतभन्दा अलिकति उत्तरतिर रहेको छ, जसले देशभर मौसमी प्रभाव पुर्‍याइरहेको छ। आज दिउँसो देशभर आकाश आंशिकदेखि पूर्ण रूपले बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागहरूमा…