२३ बैशाख २०८३, बुधबार । May 6, 2026

बिहीबार सुनको मूल्यमा भारी गिरावट, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको हो। बुधबार तोलाको मूल्य १ लाख ९७ हजार ६०० रुपैयाँ रहेको छापावाल सुन बिहीबार घटेर १ लाख ९५ हजार २०० रुपैयाँमा झरेको महासंघले जनाएको छ। त्यस्तै, प्रति १० ग्राम सुनको…