२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

आजको मौसमः गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको सक्रियता जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहँदा देशका अधिकांश भागमा यसको प्रभाव देखिएको छ।बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाल सामान्य बदली भएको छ भने अन्य प्रदेशमा आंशिक बदलीको अवस्था देखिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र…