२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

पहिलो सिजनको एनपीएलबाट क्यानले कमायो झण्डै साढे २ करोड नाफा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट झण्डै २ करोड ४६ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ। बिहीबार बसेको क्यानको बोर्ड बैठकपछि सार्वजनिक गरिएको विवरणअनुसार, प्रतियोगिताबाट प्राप्त कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ पुगेको हो। एनपीएल आयोजनामा कुल २० करोड १५ लाख रुपैयाँ खर्च गरिएको थियो। यसरी आम्दानी…