१३ कार्तिक २०८३, शुक्रबार । October 30, 2026

‘कुलिङ अफ पिरियड’ प्रकरणः समिति सभापतिबाट राजीनामा दिने तयारीमा खतिवडा

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको भनिएको चलखेलका कारण चर्चामा आएका प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनी निकट स्रोतका अनुसार, खतिवडाले मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्ने समय लिएकाले त्यही अवसरमा समितिको सभापति पदबाट राजीनामा घोषणा गर्न…