२१ मंसिर २०८२, शनिबार । December 6, 2025

लोकतन्त्रका नायक बिपी कोइरालाको ४३ औँ स्मृति दिवस भव्यताका साथ मनाईँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको ४३ औँ स्मृति दिवस आज (मंगलबार) देशभर विविध कार्यक्रममार्फत मनाइँदैछ। प्रजातन्त्र स्थापनाका लागि जीवनभर संघर्षरत कोइरालाको सम्झनामा नेपाली कांग्रेस, पार्टीका भ्रातृ संगठन, बिपी संग्रहालय समिति लगायत संस्थाहरूले देशव्यापी कार्यक्रमको आयोजना गरेका छन्। बिपी कोइरालाको निधन वि.सं. २०३९ साल साउन ६ गते भएको…