६ असार २०८३, शनिबार । June 20, 2026

एनपीएल अक्सनः आदिलका लागि सबै टिमको बोली, काठमाण्डु भाग्यमानी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सनमा अलराउन्डर मोहम्मद आदिल आलम सबै ८ टिमको प्राथमिक रोजाइमा परे। न्यूनतम १० लाख रुपैयाँको मूल्यबाट सुरु भएको उनको बोली १५ लाख रुपैयाँसम्म पुगेको थियो, जसमा सबै टोलीले चासो देखाए। प्रतिस्पर्धात्मक बोलीपछि लक्की ड्र मार्फत नतिजा निकालिएको थियो। सो ड्रमा काठमाडौं गोर्खाज विजयी बन्दै आदिल आलमलाई आफ्नो…