१५ श्रावण २०८३, शुक्रबार । July 31, 2026

देशभर मनसुन सक्रिय, सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभरको मौसम अहिले सामान्यतया बदली छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेकाले आगामी दुई दिनसम्म यसको प्रभाव अझ बढ्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ। कोशी प्रदेशका केही भागमा…