२४ भदौ २०८३, बुधबार । September 10, 2026

तोलामा १३ सयले घट्यो सुनको भाउ, चाँदी पनि घट्यो


२७ श्रावण २०८२, मंगलबार  

27
Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १,३०० रुपैयाँले घटेको छ।

सोमबार प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको दर मंगलबार घटेर १ लाख ९६ हजार ८०० रुपैयाँमा पुगेको हो। सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ।

सोमबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा रहेको चाँदी मंगलबार घटेर २ हजार ३०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १० : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated