७ चैत्र २०८२, शनिबार । March 22, 2026

टप एण्ड टी-२० पछि नेपालले पाँच अभ्यास खेल खेल्ने, यस्तो छ तालिका

काठमाडौं । टप एण्ड टी-२० सिरिज सम्पन्न भएपछि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले थप पाँच अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। तयारी अन्तर्गत नेपालले २६ देखि ३० अगस्टसम्म अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) र साउथ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। कार्यक्रमअनुसार, २६ अगस्टमा एसीटीसँग दुई खेल, २८…