३१ आश्विन २०८३, शनिबार । October 17, 2026

टप एण्ड टी-२० पछि नेपालले पाँच अभ्यास खेल खेल्ने, यस्तो छ तालिका


२९ श्रावण २०८२, बिहिबार  

42
Shares

काठमाडौं । टप एण्ड टी-२० सिरिज सम्पन्न भएपछि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले थप पाँच अभ्यास खेल खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। तयारी अन्तर्गत नेपालले २६ देखि ३० अगस्टसम्म अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) र साउथ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। कार्यक्रमअनुसार, २६ अगस्टमा एसीटीसँग दुई खेल, २८ अगस्टमा साउथ अष्ट्रेलियासँग दुई खेल, र ३० अगस्टमा साउथ अष्ट्रेलियाविरुद्ध एकदिवसीय म्याच हुनेछ।

यसअघि, टप एण्ड टी-२० सिरिज आजबाट सुरु हुँदैछ भने नेपालले आफ्नो पहिलो खेल भोलि खेल्नेछ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  १० : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि