२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, कति पुग्यो तोलामा ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर २ लाख ३५ हजार…