२४ भदौ २०८३, बुधबार । September 9, 2026

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?


२९ श्रावण २०८२, बिहिबार  

21
Shares

काठमाडौं । नेप्से परिसूचक आज सामान्य अंकले वृद्धि भएको छ।

अघिल्लो दिनको तुलनामा २ दशमलव ६२ अंकले उकालो लाग्दै सूचकांक २,७८८ दशमलव ३६ विन्दुमा पुगेको हो। आजको कारोबारमा सहभागी १०८ कम्पनीको सेयरमूल्य बढेको छ भने १४१ कम्पनीको घटेको छ। कुल ७६ हजार ५४२ पटकको कारोबारमार्फत १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर हातेमालो भएको छ।

यसमार्फत करिब ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँको कारोबार सम्पन्न भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा उल्लेखनीय रूपमा बढेको छ। बुधबार ६ अर्ब १६ करोड रुपैयाँको कारोबार भए पनि आजको कारोबार रकम बढी भएको हो।

उपसमूहगत विवरण हेर्दा उत्पादन तथा प्रशोधन, विकास बैंक, लगानी, अन्य र व्यापार उपसमूहमा वृद्धि देखिएको छ भने बाँकी अधिकांश उपसमूहमा गिरावट आएको छ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ३ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated