२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

लर्डबुद्धका विद्यार्थीले विकास गरेका एआई तथा सफ्टवेयरहरू काँग्रेस नेता गगन थापाद्वारा अवलोकन

काठमाडौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशन एल.बी.ई.एफ.ले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ । स्नातक तहका छैटौँ तहमा आइटी अध्ययनरत विद्यार्थीहरूले विकास गरेका सफ्टवेयर, एआई आधारित उपकरण, साइबर सुरक्षा सम्बन्धी प्रणाली, क्लाउड लगायतका विभिन्न ५२ वटा सिर्जनात्मक आविष्कारहरू प्रस्तुत गरिएको थियो । लर्डबुद्ध एजुकेशन फाउण्डेशन परिसरमा भएको प्रदर्शनीको अवलोकन गर्दै नेपाली काँग्रेसका…