४ असार २०८३, बिहिबार । June 18, 2026

सेयर बजार १० अंकभन्दा बढीले घट्यो, कारोबार ६ अर्ब नाघ्यो


२८ श्रावण २०८२, बुधबार  

12
Shares

काठमाडौं । सातामा तेस्रो दिन शेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ।

नेप्से सूचक १०.५० अंकले घटेर २७८५.७४ अंकमा झरेको छ। आजको कुल कारोबार रकम ६ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। आज ८९ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत सूचकमा मिश्रित अवस्था देखियो—१३ मध्ये ४ समूहमा वृद्धि र ९ समूहमा गिरावट आएको छ।

सबैभन्दा धेरै ट्रेडिङ समूह १.५० प्रतिशतले घटेको छ, जबकि अन्य समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो। कम्पनीगत रूपमा, मायाखोला हाइड्रोपावर ५.७४ प्रतिशतले बढ्दै शीर्ष स्थानमा रह्यो भने कुमारी बैंकको डिबेञ्चर २०८६ ९.४८ प्रतिशतले घट्दै सबैभन्दा ठूलो गिरावटमा पर्‍यो।

कारोबार रकमको हिसाबले बलेफी हाइड्रोपावर ३४ करोड रुपैयाँको सेयर कारोबारसहित अग्रस्थानमा रह्यो।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ३ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा