१ आश्विन २०८३, बिहिबार । September 17, 2026

सुन–चाँदीको मूल्यमा हल्का वृद्धि, कतिमा हुँदैछ कारोबार ?


२९ श्रावण २०८२, बिहिबार  

30
Shares

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सानो वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ सय रुपैयाँ बढेर १ लाख ९६ हजार ८ सय रुपैयाँमा पुगेको छ।

बुधबारको तुलनामा यो मूल्य बढी हो, किनकि अघिल्लो दिन सुन तोलामा १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ११ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ