काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोटको अन्तिम खेलमा शुक्रबार समोआविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । सामोआले टस जितेर बलिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । विश्वकपमा प्रवेश पाउने सुनिश्चित भइसकेको नेपाल जारी प्रतियोगिताको सूपर सिक्सको शीर्ष स्थानमा छ भने सामोआ भने…