४ असार २०८३, बिहिबार । June 18, 2026

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य


९ कार्तिक २०८२, आइतबार  

12
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको अमेरिकाले पूरा ५० ओभर खेलेर ६ विकेटको क्षतिमा २६२ रन बनाएको हो । अमेरिकाका लागि स्मित पटेलले ७५ रन जोडे । उनलाई करण केसी र सोमपाल कामीले मिलेर रनआउट गरेका थिए । पटेल र साइतेजा मुक्कामल्लाले ९५ रनको पार्टनरसिप गरे ।

मुक्कामल्लाले ४२ रन बनाए । मिलिन्द कुमारले अर्धशतकीय पारी खेले । उनले ५० बलमा ६ चौका र २ छक्को सहयोगमा ७० रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  २ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा