२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनपीएल सिजन २ः काठमाडौंले टस जित्यो, पहिले ब्याटिंग गर्दै जनकपुर


१ मंसिर २०८२, सोमबार  

6
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

योसँगै जनकपुर बोल्ट्सले पहिला ब्याटिंग गर्ने भएको छ । नेपाली क्रिकेट इतिहासमा पहिलो पटक कुनैपनि खेल स्टेडियमको फ्लडलाइट्समा हुन लागेको छ । जनकपुर बोल्ट्स अनिल शाहको कप्तानीमा मैदान उत्रिएको छ भने काठमाडौंको नेतृत्व करण केसीले सम्हालेका छन्।

गत वर्षको च्याम्पियन जनकपुर उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ भने काठमाडौं गोर्खाज विजयी सुरुवात गर्ने दाउमा छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ४ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ