काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आइतबारको खेलमा झापा एफसी र बुटवल लुम्बिनी एफसीले गोलरहित बराबरी खेलेका छन्। दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि फिनिसिङमा चुक्न पुगे। पहिलो हाफमा झापाले आधा दर्जन अवसर सिर्जना गरे पनि गोल गर्न असफल रह्यो। बुटवलका गोलकिपर दीप कार्कीको उत्कृष्ट प्रदर्शनले झापालाई अग्रता…