काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्रताको नाममा हिंसा, तोडफोड, आगजनी र लुटपाटलाई सर्वदा निषेधित रहेको स्पष्ट गरेका छन्। रेडियो नेपालको हीरक महोत्सवको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले संविधानको मर्म र भावना अनुसार जनताले स्वतन्त्रता प्रयोग गर्दा जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रपति पौडेलले नागरिकलाई संविधानले आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रता दिएको भए पनि हिंसा र…