४ असार २०८३, बिहिबार । June 18, 2026

अर्घाखाँचीमा जिप दुर्घटना : दुईको मृत्यु, दुई घाइते


२३ चैत्र २०८१, आइतबार  

27
Shares

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–३ ढुंगाडेमा जिप दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका छन्।

गएराति लु २ च २९९० नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा मालारानी–४ निवासी २२ वर्षीय चालक दिलीप खनाल र सवार बालकृष्ण रिजालको मृत्यु भएको पुष्टि गरिएको छ। साथै, घटनामा थप दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा