२ माघ २०८२, बिहिबार । January 15, 2026

नेपाल सुपर लिग २०२५ : एफसी चितवनको शानदार सुरुवात

काठमाडौं । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) २०२५ मा शानदार सुरुवात गर्दै पोखरा थण्डर्सलाई २–० ले पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा उज्बेकिस्तानी खेलाडी नोदिर माभलोनोभले खेलको १५औं मिनेटमै गोल गर्दै चितवनलाई अग्रता दिलाए। इन्जुरी टाइमको छैटौं मिनेटमा वैकल्पिक खेलाडी निरज चौधरीले अर्को गोल थप्दै चितवनको जित सुनिश्चित गरे। दुवै टोलीले खेलभरि…