७ बैशाख २०८२, आइतबार । April 21, 2025

तीनकुने घटनाः सविनको पोस्टमार्टम रिपोर्ट सार्वजनिक, १ गोली लागेको पुष्टि



काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमले उनको शरीरमा एक गोली लागेको पुष्टि गरेको छ। प्रहरी स्रोतका अनुसार, महर्जनलाई लागेको गोली उनको दायाँ हातको कुहिनो नजिकबाट छिरेर कोख हुँदै ढाडबाट निस्किएको देखिएको छ। चैत १५ गते राजावादी समूहले आयोजना गरेको आन्दोलनका क्रममा गोली लागेर महर्जनको मृत्यु भएको थियो।

पोस्टमार्टम प्रक्रिया पूरा भएसँगै उनको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक