१० श्रावण २०८३, आइतबार । July 26, 2026

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट हेर्दाहेर्दैमा राखियो


१८ चैत्र २०८१, मंगलबार  

24
Shares

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगी र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्ति सम्बन्धी रिट सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेले दुवै रिटमाथि सुनुवाइ गरेपछि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। अदालतले दुवै पक्षलाई छलफलका लागि आज बोलाएको थियो। कुलमान घिसिङले आफ्नो साढे चार महिना बाँकी कार्यकालमै आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको भन्दै रिट दायर गरेका थिए।

जबकि शाक्यले अघिल्लो कार्यकालमा राजीनामा नदिएको र गैरकानुनी रूपमा हटाइएको निर्णयको विरोधमा रिट दायर गरेका छन्।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ५ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर