२ माघ २०८२, बिहिबार । January 16, 2026

आइपिएल २०२५ः गुजरातको प्रभावशाली जित

एजेन्सी । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत सोमबार भएको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको तेस्रो जित हात पारेको छ। यो जितसँगै गुजरात ६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले बलिङ रोजेको गुजरातले हैदराबादलाई २० ओभरमा ८ विकेटमा १५२ रनमै रोक्न…