२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

ओरालो लाग्यो सुन–चाँदीको भाउ, आज कति पर्छ त तोला ?


२ बैशाख २०८२, मंगलबार  

597
Shares

काठमाडौं । आइतबार ऐतिहासिक उचाइ छोएको सुनको मूल्य आज केही घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा रू १,८६,००० पुगेको सुनको मूल्य आज तोलामा रू १,७०० ले घटेर रू १,८४,३०० मा झरेको छ। त्यस्तै चाँदीको मूल्य पनि आज रू १५ घटेको छ र अहिले प्रतितोला रू १,९४५ मा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अहिले करिब प्रतिऔंस ३,२२५ अमेरिकी डलर आसपासमा स्थिर रहेको देखिएको छ।

बजार विश्लेषकहरूका अनुसार यो गिरावट छोटो अवधिको समायोजन हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ११ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ