७ असार २०८३, आइतबार । June 21, 2026

वैशाख ७ मा राप्रपाको राप! लिङ्देन भन्छन् – निषेधित क्षेत्रमै हुन्छ निर्णायक लडाइँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते राजधानीको निषेधित क्षेत्रमै विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्। बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार नागरिकका अधिकारमाथि अंकुश लगाउन उद्दत भएको आरोप लगाए। "सरकार नागरिकका मौलिक अधिकारहरू कुन्ठित पार्ने प्रयासमा छ," अध्यक्ष लिङ्देनले भने, "त्यसको प्रतिकारस्वरूप हामी निषेधित…