११ चैत्र २०८२, बुधबार । March 25, 2026

भारत–चीनसँग सन्तुलित सम्बन्ध बनाएँ, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको इज्जत उठाएँ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा रहँदा नेपालले भारत र चीनसँग सन्तुलित र सकारात्मक सम्बन्ध विस्तार गरेको दाबी गरेका छन्। हुलाकी लोकमार्ग केन्द्रित ‘जनतासँग माओवादी–तराई मधेश जागरण अभियान’ अन्तर्गत नवलपुरको कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यो दाबी गरेका हुन्। “मेरो कार्यकालमा छिमेकी हिन्दुस्तान र चाइनासँग राम्रो…