२५ माघ २०८२, शनिबार । February 8, 2026

बाल यौन दुर्व्यवहार आरोपमा सफाइ: रामबहादुर बम्जन उच्च अदालतको फैसलापछि रिहा

काठमाडौं । उच्च अदालत जनकपुरले लामो समयदेखि बाल यौन दुर्व्यवहार आरोपमा जेलमा रहेका रामबहादुर बम्जनलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले जिल्ला अदालत सर्लाहीको पूर्व फैसलालाई उल्ट्याउँदै बम्जनसहित अन्य दुई जनालाई आरोपमुक्त गरेको हो। यो फैसलापछि सिन्धुपाल्चोक कारागारमा थुनामा रहेका बम्जन चैत ७ गते बिहानै रिहा भएका…