१ मंसिर २०८२, आइतबार । November 17, 2025

स्थिर रह्यो सुनचाँदीको मूल्य, आज शुक्रबारकै मूल्यमा कारोबार



काठमाडौं। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन देखिएको छैन।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार कायम भएको दर अनुसार नै आइतबार पनि सुन र चाँदीको कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ थियो भने चाँदी प्रति तोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो। आइतबार पनि सोही मूल्य कायम रहेको महासंघले जानकारी दिएको छ।

यसअघि केही दिन लगातार मूल्यमा उतारचढाव देखिएको भए पनि हालको स्थायीत्वले बजारलाई केही सहज बनाएको व्यवसायीहरूको भनाइ छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई