५ बैशाख २०८३, शनिबार । April 18, 2026

कालीकोटको बुडाडाँडामा ट्र्याक्टर दुर्घटना: ४ जनाको निधन

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–२ बुडाडाँडामा आइतबार राति एक ट्र्याक्टर दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ। थिर्पुबाट छलतर्फ खाद्यान्न र दैनिक उपभोग्य सामग्री बोकेर जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको हो। ट्र्याक्टरको नम्बर भने हालसम्म खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार मृतकमध्ये ट्र्याक्टर चालक २५ वर्षीय चन्द्रप्रकाश रोकाय ९मुगु, खत्याड–५०, रवीन्द्र विक ९२१,…