काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न माग गरिएको पूरक निवेदन र गभर्नरको उमेरसम्बन्धी योग्यता संशोधन कार्यान्वयन नगर्न परेको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । अधिवक्ता विशाल थापा र प्रतिभा उप्रेतीले दायर गरेका रिट तथा पूरक निवेदनको सुनुवाइका लागि आज न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण…