७ चैत्र २०८२, शनिबार । March 21, 2026

आईपीएलः पञ्जाबलाई ठूलो झट्का ! ग्लेन म्याक्सवेल बाहिरिए

एजेन्सी । आईपीएल २०२५ को रोमाञ्चक यात्राबीच पञ्जाब किंग्सका प्रमुख अलराउन्डर ग्लेन म्याक्सवेल सिजनको बाँकी खेल गुमाउने भएका छन्। दाहिने हातको औंलामा चोट लागेपछि म्याक्सवेल प्रतियोगिताबाट बाहिरिएको पञ्जाबका कप्तान श्रेयस अय्यरले पुष्टि गरेका छन्। कप्तान अय्यरका अनुसार हाल म्याक्सवेलको स्थानमा नयाँ खेलाडी भित्र्याउनेबारे कुनै योजना बनाइएको छैन। म्याक्सवेल यो सिजन खासै लयमा देखिएका थिएनन्-६ इनिङ्समा…