१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

हडसन नदीमा हेलिकप्टर दुर्घटना, ६ जनाको ज्यान गयो

एजेन्सी । अमेरिकाको न्यूयोर्कस्थित हडसन नदीमा भएको एक दर्दनाक हेलिकप्टर दुर्घटनामा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमध्ये पाँच जना स्पेनी नागरिक रहेको र ती सबै एकै परिवारका सदस्य भएको जनाइएको छ। पाइलटको समेत घटनास्थलमै मृत्यु भएको न्यूयोर्क सिटीका मेयर एरिक एडम्सले पुष्टि गरेका छन्। सार्वजनिक भिडियो फुटेजमा हेलिकप्टरलाई आकाशबाट उल्टो अवस्थामा खसिरहेको…